टस जितेर नामिबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल
shilapatra.com · Mon Jul 27 09:28:21 GMT 2026
आईसीसी पुरुष विश्वकप लीग २ मा नेपालले नामिबियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । टस जितेपछि नेपालले नामिबियालाई ब्याटिङको लागि आमन्त्रण गरेको हो ।
वर्षाले ढिलाइ भए पनि केहीबेरमा खेल सञ्चालन हुने भएको छ । नेदरल्याण्ड्समा भइरहेको सिरिजमा नेपाल पहिलो दुवै खेल हारेर दबाबमा छ ।
Read full story at source (shilapatra.com)