सांसदलाई स्वकीय सचिव विवादमा सर्वोच्चबाट अन्तरिम आदेश अस्वीकार
baahrakhari.com · Mon Jul 27 09:27:52 GMT 2026

काठमाडौं । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उक्त रिटमा सोमबार (साउन ११) कारण देखाऊ आदेश मात्र जारी भएको छ ।
सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सरकारको लिखित जवाफ प्राप्त भएपछि मात्र यो विषयमा निर्णय हुने आदेशमा उल्लेख छ ।
Read full story at source (baahrakhari.com)