नामिबियाविरुद्ध नेपाल बलिङमा, ललितको ठाउँमा भीमलाई मौका
kendrabindu.com · Mon Jul 27 09:31:50 GMT 2026
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको छ।
आजको खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ। नेपालले आज ललितनारायण राजवंशीलाई विश्राम दिएर भीम सार्कीलाई मौका दिएको हो।
Read full story at source (kendrabindu.com)