चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह
khabarhub.com · Mon Jul 27 09:40:00 GMT 2026

काठमाडौं – नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड तथा चिकित्सकमाथिको आक्रमणप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर दुःख व्यक्त गर्दै यस्ता घटनाप्रतिुशून्य सहनशीलताको नीति पुनः दोहोर्याएको छ ।
Read full story at source (khabarhub.com)