शीतल निवास पुगेर आङ्देम्बेले भेटे राष्ट्रपतिलाई
nepalpress.com · Mon Jul 27 09:35:30 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
शीतल निवास पुगेर आङ्देम्बेले राष्ट्रपति पौडेलसँग भेट गरेको आङ्देम्बेको सचिवालयले जनाएको छ।
Read full story at source (nepalpress.com)