३३ अंकले घट्यो सेयर बजार, कारोबार ६ अर्बमाथि
bishowkhabar.com · Mon Jul 27 09:39:16 GMT 2026

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२८ अंकले घटेर २,७०१ बिन्दुमा झरेको छ ।
बजारमा ६ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ३५ कम्पनीको सेयर मूल्य बढेको, २३५ कम्पनीको घटेको र ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Read full story at source (bishowkhabar.com)