कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक
khabarhub.com · Mon Jul 27 09:40:51 GMT 2026

विराटनगर – सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक जारी रहेको छ ।
Read full story at source (khabarhub.com)