पोखरामा अमेरिकी नागरिकको मृत्यु
khabarhub.com · Mon Jul 27 09:50:31 GMT 2026

गण्डकी – कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ ।
Read full story at source (khabarhub.com)