पहिरोका कारण नाग्मा-गमगढी सडकखण्ड दुई दिनदेखि अवरुद्ध
hamrakura.com · Mon Jul 27 00:00:00 GMT 2026
मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका-८ स्थित झ्यारी खोलामा गएको पहिरोका कारण नाग्मा-गमगढी सडक खण्ड दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
शनिबार बिहानदेखि निरन्तर खसेको पहिरोले यात्रुवाहक बस, मालवाहक सवारीसाधन तथा सयौँ यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।
Read full story at source (hamrakura.com)