देवानगञ्जमा सामाजिक सद्भाव कायम गराउने सर्वपक्षीय छलफलको निर्णय
baahrakhari.com · Mon Jul 27 09:48:15 GMT 2026

काठमाडौं । देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन सामाजिक सद्भाव कायम गराउँदै शान्ति सुव्यवस्था कायम गराउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवामा सोमबार भएको सर्वपक्षीय छलफलले सामाजिक सद्भाव कायम राख्दै शान्ति सुव्यवस्था कायम गर्ने निर्णय गरेको छ ।
आइतबार राति देवानगञ्जमा दुई पक्षबीच विवाद भई झडपको अवस्था आएको थियो । त्यस क्रममा सुरक्षाकर्मीको गोली लागेर एक युवाको मृत्यु भएको थियो ।
Read full story at source (baahrakhari.com)