सुनसरी घटना: मृत्यु हुनेको संख्या दुई पुग्यो, के थियो घटनाको कारण?
deshsanchar.com · Mon Jul 27 07:03:18 GMT 2026

मोरङ- सुनसरीको देवानगञ्ज गाँउपालिका- ३ स्थित कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा दुई जनाको मृत्यु भएको छ । आइतबार राति गोली लागेर ३० वर्षीय स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको बताएकी पालिका उपाध्यक्ष कुमारी विभा यादवले सोमबार करिब १२ बजे गम्भीर घाइते भएका ओम मेहताकोसमेत उपचारका क्रममा मृत्यु भएको हो ।
Read full story at source (deshsanchar.com)