आफूलाई कुटपिट गर्नेविरुद्ध गायक अशोक दर्जीले दिए प्रहरीमा उजुरी
deshsanchar.com · Mon Jul 27 07:35:49 GMT 2026

काठमाडौँ- बाल गायकका रूपमा ख्याती कमाएका गायक तथा कलाकार अशोक दर्जीले आफूमाथि कुटपिट र धम्की दिने अंकित प्रधानसहित दुईजना विरुद्ध झापाको अनारमनी इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्।
Read full story at source (deshsanchar.com)