ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्न सकिने
deshsanchar.com · Mon Jul 27 06:39:45 GMT 2026

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा राष्ट्रिय परिचयपत्रको आधारमा अनलाइनबाटै बैंक खाता खोल्न सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। यससँगै नागरिक एपमा आबद्ध नेपाली नागरिकले एपमार्फत बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी व्यक्तिगत बचत खाता खोल्न सक्ने भएका छन्।
Read full story at source (deshsanchar.com)