प्रश्नपत्र आउट प्रकरण: उच्चस्तरीय छानबिनको माग र जिम्मेवार पदाधिकारीलाई हटाउन माग
deshsanchar.com · Mon Jul 27 08:25:15 GMT 2026

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र आउट गरेको घटनाप्रति विद्यार्थीहरूले गम्भीर आपत्ति जनाउँदै उच्चस्तरीय छानबिन, दोषीमाथि कडा कारबाही तथा जिम्मेवार पदाधिकारीलाई तत्काल पदमुक्त गर्न माग गरेका छन्।
Read full story at source (deshsanchar.com)