ई-कमर्स प्लेटफर्म जी-ट्रेडिया औपचारिक रूपमा सञ्चालन
ictsamachar.com

काठमाडौं । ई-कमर्स प्लेटफर्म जी-ट्रेडिया औपचारिक रूपमा सञ्चालनमा आएको छ । यो नेपालकै पहिलो यस्तो मञ्च हो, जसले नेपाली ग्राहक तथा व्यवसायीहरूलाई विश्वभरका लाखौँ उत्पादनहरूमा प्रत्यक्ष पहुँच पुर्याउने बताइएको छ ।
कम्पनीले गुणस्तरीय उत्पादनहरूलाई प्रतिस्पर्धी तथा किफायती मूल्यमा उपलब्ध गराउँदै अनलाइन किनमेललाई पहुँचयोग्य र व्यवस्थित बनाउने लक्ष्य राखेको छ ।
Read full story at source (ictsamachar.com)