अमा दब्लम हिमालको आधारशिविरमा अमेरिकाले उडायो ‘फ्रिफ्लाइ अल्टा एक्स जेन–२’ ड्रोन
baahrakhari.com · Mon Jul 27 10:03:17 GMT 2026

काठमाडौं । अमेरिकाले आफ्नो फ्रिफ्लाइ अल्टा एक्स जेन–२ ड्रोनक नेपालको अमा दब्लम हिमालमा उडाएको छ ।
कोकाकोला फाउन्डेसनसँगको साझेदारीमा नेपालस्थित अमेरिकी दूतावास र सेभेन समिट ट्रेक्सले अमेरिकामा उत्पादित फ्रिफ्लाइ अल्टा एक्स जेन–२ ड्रोनको हालसालै प्रदर्शन गरेको अमेरिकी दूतावासले जनाएको छ ।
Read full story at source (baahrakhari.com)