रायन गसलिङ ‘घोस्ट राइडर’, डेभिड जोन्सन ‘ब्ल्याक प्यान्थर’ को भूमिकामा देखिने
onlinekhabar.com · Mon Jul 27 10:01:44 GMT 2026

लस एन्जलस । मार्वल स्टुडियोजले कमिक-कन इन्टरनेसनलको प्रस्तुतिमा डेभिड जोन्सनलाई नयाँ ‘ब्ल्याक प्यान्थर’का रूपमा सार्वजनिक गरेको छ । उनले चाडविक बोसम्यानले निर्वाह गरेको पात्र टी’चालाका छोराको भूमिका खेल्नेछन् ।
मार्वलले नयाँ फिल्ममा रायन गोसलिङले ‘घोस्ट राइडर’को भूमिका निर्वाह गर्ने जानकारी पनि दिएको छ । यी दुवै बहुप्रतीक्षित फिल्महरू सन् २०२८ मा प्रदर्शन हुनेछन् ।
Read full story at source (onlinekhabar.com)