सुनसरी घटना : सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय बैठकको अपिल
nepalpress.com · Mon Jul 27 10:08:02 GMT 2026

विराटनगर । सुनसरीको देवानगञ्ज घटनाका बिषयमा भएको सर्वपक्षीय छलफल सकिएको छ ।
सर्वपक्षीय छलफलमा सहभागिहरुले सबै पक्षले संयमता अपनाउँदै शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
Read full story at source (nepalpress.com)