भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
ratopati.com · Mon Jul 27 10:10:36 GMT 2026
नयाँ दिल्लि । भर्खरै ५७ केजी तौल समूहकी विश्व च्याम्पियन बनेकी भारतीय मुक्केबाज ज्यास्मिन लाम्बोरिया रिङमा मुक्का प्रहार गरेर आफ्नो जीवनयापन गर्छिन्। तर दबाबको सामना गर्ने कुरा आउँदा उनी आफ्नो देशका चर्चित पूर्व क्रिकेट कप्तान एमएस धोनीबाट प्रेरणा लिन्छिन्।
‘मलाई एमएस धोनीको सोच निकै मन पर्छ,’ पूर्व कप्तानबारे लाम्बोरियाले भनिन्, ‘उनलाई ‘कैप्टन कुल’ भनिनुको खास कारण छ, म पनि उनोजस्तै शान्त रहन चाहन्छु।’
Read full story at source (ratopati.com)