कारुणिक दृष्य– ह्विलचेयरमा बसेर बचत फिर्ताको आन्दोलन
lokaantar.com

बचत फिर्ताको माग गर्दै सहकारीपीडितहरूले पुन: काठमाडौंमा प्रदर्शन गरेका छन् ।
भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनुपर्ने र बचत फिर्ता गर्नुपर्ने माग गर्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा बचतकर्ताले सोमबार काठमाडौंमा र्यालीसाहितको प्रदर्शन गरिएको हो । प्रदर्शनमा ह्विलचेयरमा सवार व्यक्ति पनि सहभागी थिए ।
Read full story at source (lokaantar.com)