माइतीघरमा विद्यार्थीको सरकारमाथि व्यंग्य
setopati.com · Mon Jul 27 10:23:00 GMT 2026

लोक सेवा आयोगको अधिकारमा हस्तक्षेप भएको आरोप लगाउँदै लोक सेवा तयारीमा रहेका विद्यार्थीहरूले माइतीघरमा प्रदर्शन जारी राखेका छन्।
उनीहरूले साउन ४ गते मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठक गरेको निर्णयको बुँदा नम्बर ११ खारेज गर्न माग राखेर गरेका छन्।
Read full story at source (setopati.com)