रेफर गरिएकी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव
rajdhanidaily.com · Mon Jul 27 10:33:45 GMT 2026

राजविराज । आइसियु सेवा अभावका कारण रेफर गरिएकी सर्पदेशबाट पीडित एक महिलाको मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन् ।
मृतकका आफन्तले सोमबार बिहानै देखि चिकित्सकको लापरवाही तथा आवश्यक उपकरणको अभावमा यस्तो दुःखद घट्ना भएको भन्दै राजविराज स्थित गजेन्द्रनाराण सिंह अस्पताल परिसरमा प्रदर्शन गरेका छन.।
Read full story at source (rajdhanidaily.com)