सुनसरी घटनाको विरोधमा राजविराजमा पनि प्रदर्शन
onlinekhabar.com · Mon Jul 27 10:22:42 GMT 2026

११ साउन, सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सोमबार राजविराजमा पनि प्रदर्शन गरिएको छ ।
सुनसरीको छिमेकी जिल्ला सप्तरी भएकोले जिल्लामा सुरक्षा सतर्कता सप्तरी प्रशासनले बढाएको छ ।
Read full story at source (onlinekhabar.com)