सुनसरीको हिन्दू–मुस्लिम तनाबः सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति
corporatenepal.com · Mon Jul 27 10:36:13 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिन्दू–मुस्लिम समूहको झडपपछि उग्र बनेको अवस्था नियन्त्रण गर्दै सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएको छ ।
आइतबारको झडपपछि सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने सहमति गरेको हो ।
Read full story at source (corporatenepal.com)