पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
khabarhub.com · Mon Jul 27 10:48:34 GMT 2026

चितवन – ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । आज बिहान १७ किलो र सिमल ताल नजिक लेदो र ढुङ्गासहित पहिरो खसेपछि सडक बन्द भएको थियो ।
Read full story at source (khabarhub.com)