माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
ratopati.com · Mon Jul 27 11:03:52 GMT 2026

चितवन। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा मात्र राजनीति गर्नुपर्ने बताएकी छिन्। माडीमा सञ्चालित शिव पुराण ज्ञान महायज्ञलाई साेमबार सम्बोधन गर्दै उनले निर्वाचनको बेला राजनीति गरिए पनि अब विकास निर्माणमा जुट्नुपर्ने बताइन्।
उनले भनिन्, “राजनीति त चुनावको बेला गरिहालियो नी । चुनावको बेलामा राजनीति गरियो सकियो अब । चुनाव जितेपछि सकियो । जजसले जेजे गरेको भए पनि मत हाल्ने पनि नहाल्ने पनि हाम्रै जनता हुन्।”
Read full story at source (ratopati.com)