अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
ratopati.com · Mon Jul 27 11:05:50 GMT 2026

काठमाडौँ । नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा नयाँ स्वर्णिम अध्याय थप्दै नागढुंगा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ऋण सहयोग र करिब २९ करोड लागतमा निर्माण सम्पन्न भएको यो देशकै पहिलो आधुनिक सडक सुरुङमार्ग हो ।
यो सुरुङमार्ग सञ्चालनमा आएसँगै राजधानी काठमाडौँ भित्रिने र बाहिरिने मुख्य नाका लामो ट्राफिक जामको समस्या समाधान हुनेछ ।
Read full story at source (ratopati.com)