बंगलादेशी अलराउण्डर शाकिब अल हसनले पोखराबाट एनपिएल खेल्ने
kendrabindu.com · Mon Jul 27 11:06:46 GMT 2026
काठमाडौं । बंगलादेशका स्टार अलराउण्डर शाकिब अल हसनले पोखरा एभेन्जर्सबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
पोखराले आज उनलाई अनुबन्ध गरेको जनाएको हो। ४० वर्षीय शाकिब ३० भन्दा बढी फ्रेन्चाइज टोलीबाट खेलिसकेका छन्।
Read full story at source (kendrabindu.com)