सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो
barnanmedia.com · Mon Jul 27 11:03:57 GMT 2026

राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगन्जमा दुई समुदायबिच भएको झडप र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति चासो व्यक्त गर्दै सूक्ष्म अनुसन्धान सुरु गरेको जनाएको छ।
आयोगले सोमबार विज्ञप्ति जारी गर्दै कोशी प्रदेश कार्यालय विराटनगरबाट घटनाको प्रारम्भिक अनुगमन गरिसकिएको र मानव अधिकारको दृष्टिकोणबाट विस्तृत छानबिन अघि बढाइएको जनाएको हो।
Read full story at source (barnanmedia.com)