देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ- आङ्देम्बे
setopati.com · Mon Jul 27 11:12:00 GMT 2026

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्ज नगरपालिका–३, कप्तानगञ्जमा भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।
उनले शान्ति–सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको भन्दै गृहमन्त्रीले घटनाबारे जबाफ दिनुपर्ने बताएका छन्।
Read full story at source (setopati.com)