तेलको मूल्यमा भारी गिरावट
bishowkhabar.com · Mon Jul 27 11:12:34 GMT 2026

काठमाडौं– संयुक्त राज्य अमेरिका–इरान सैन्य तनावमा विरामसँगै युद्धविराम र रणनीतिक ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनबारे वार्ता अघि बढ्ने आशा पलाएको छ ।
यससँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आएको छ ।
Read full story at source (bishowkhabar.com)