ग्यास लिन लाइन बसेकाहरू भन्छन्- चार दिनमा बल्ल ग्यास पाइयो, धेरै ठूलो युद्ध जिते झैँ भयो
lokaantar.com

सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको भीड लाग्ने गरेको छ । स्थानीय राति २ बजेदेखि खाली ग्यास लिएर ग्यास डिलरमा पुग्छन् । एक/दुई दिन कुरेर मात्र भरिएको सिलिण्डर लिएर फर्किछन् । पछिल्लो समय ग्यास अभाव देखिएपछि उपभोक्ताले सास्ती खेप्नुपरेको हो ।
विगत जस्तो जतिबेला पनि सजिलै ग्यास पाउने अवस्था नभएको स्थानीय बताउँछन् । केहीसँग मात्र ग्यासको विकल्प भए पनि यहाँका अधिकांश नागरिक खाना पकाउने एलपी ग्यासमा परनिर्भर छन् ।
Read full story at source (lokaantar.com)