बालिकामाथि सामूहिक बलात्कारको आरोपमा पाँच पक्राउ
hamrakura.com · Mon Jul 27 00:00:00 GMT 2026
काठमाडौँ। मोरङमा एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १० गते पक्राउ परेका उनीहरूलाई घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ।
Read full story at source (hamrakura.com)