कांग्रेस नेताहरू र महाराष्ट्रका मुख्यमन्त्रीबीच भेटवार्ता
setopati.com · Mon Jul 27 11:25:00 GMT 2026

नेपाली कांग्रेसका नेताहरूले भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग भेटवार्ता गरेका छन्।
कांग्रेस प्रतिनिधि सभा सदस्य सन्दीप राना, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगर र लुम्बिनी सांसद निमा गिरीले आज मुख्यमन्त्री फडणवीससँग भेटवार्ता गरेका हुन्।
Read full story at source (setopati.com)