ब्रिलियन्ट एजुकेशनद्वारा ‘इन्फर्मेसन डे -२०२६’ आयोजना, विद्यार्थीलाई सुनौलो मौका
kendrabindu.com · Sun Jun 07 08:34:05 GMT 2026

काठमाडौं । ‘शिक्षा सबैका लागि, पहिलो देश अनि विदेश’ भन्ने अभिप्रायका साथ शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील ब्रिलियन्ट एजुकेशन कन्सल्टेन्सीले ‘इन्फर्मेसन डे -२०२६’ आयोजना गरेको छ ।
काठमाडौंको पुतलीसडकस्थित कन्सल्टेन्सीको कार्यालयमा आज आयोजित उक्त कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको थियो । विशेषगरी कक्षा १२ उत्तीर्ण गरी विदेशमा उच्च शिक्षा हासिल गर्ने योजना बनाएका विद्यार्थीहरूलाई लक्षित गरी बिहान १० बजेदेखि सुरु भएको यस कार्यक्रम दिउँसो ४ बजेसम्म चल्नेछ ।
Read full story at source (kendrabindu.com)