परराष्ट्रमन्त्री खनालले भारतीय पत्रकारसँग के भने ?
nepalviews.com · Sun Jun 07 08:37:21 GMT 2026

काठमाडौं । तीनदिने भारत भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किन लागेका परराष्ट्रमन्त्री शिशिर खनालले दिल्लीस्थित नेपाली राजदूतावासमा पत्रकार सम्मेलन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पाँचदिने भ्रमण सकिएकै दिन भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणामा दिल्ली पुगेका खनालले त्यहाँ मत्त्वपूर्ण भेटघाट गर्नुका साथै द्विपक्षीय वार्ता पनि गरेका छन् ।
भ्रमणको अन्तिम दिन आइतबार बिहान नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले दुई देशबीच पछिल्लो समय देखिएको उतारचढावपूर्ण सम्बन्धका बारेमा स्पष्ट पार्ने प्रयास गरेका छन् ।
Read full story at source (nepalviews.com)