सुनसरी घटनापछि सप्तरीमा उच्च सतर्कता, शान्ति सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
onlinekhabar.com · Mon Jul 27 11:30:06 GMT 2026

११ साउन, सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा झडप हुँदा गोली चलेको घटनापछि सप्तरीमा पनि उच्च सतर्कता अपनाइएको छ ।
सप्तरीको राजविराजमा पनि केहीबेरदेखि प्रदर्शन भइरहेको छ ।
Read full story at source (onlinekhabar.com)