महाजन यादवको ‘नेपालको जलस्रोत’ सार्वजनिक
kalakarmi.com · Mon Jul 27 11:33:03 GMT 2026

काठमाडौं– जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित पुस्तक ‘नेपालको जलस्रोत’ सार्वजनिक गरिएको छ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुस्तकको लोकार्पण गर्दै नेपालको जल सम्पदालाई राष्ट्रिय समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न दीर्घकालीन रणनीति आवश्यक रहेको बताएका छन् ।
Read full story at source (kalakarmi.com)