राजाको इतिहास मेटायौ, आज तिमीहरूको मेटियो: राप्रपाका प्रमुख सचेतक
barnanmedia.com · Mon Jul 27 11:18:30 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको विषयमा दुःख मान्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले उक्त विषयमा दुःख मान्नुपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै इतिहास मेटाउने प्रवृत्तिको आलोचना गरेका छन् ।
Read full story at source (barnanmedia.com)