फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य
khabarhub.com · Mon Jul 27 11:38:22 GMT 2026

काठमाडौंं – औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका फार्मेसीहरूको दर्ता प्रमाणपत्र नवीकरण गर्दा सम्बन्धित स्थानीय तहको सिफारिस पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।
Read full story at source (khabarhub.com)