सुनसरी घटनापछि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समिति बैठक
onlinekhabar.com · Mon Jul 27 11:42:05 GMT 2026

११ साउन, काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ । सिंहदरबास्थित गृह मन्त्रालयमा केहीबेरदेखि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो ।
सुनसरीमा गएराति घटेको घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो । घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन भइसकेको छ ।
Read full story at source (onlinekhabar.com)