सौरभ चौधरीले 'द राइज अफ साम्राज्य' निर्देशन गर्ने, छायांकन भदौदेखि
setopati.com · Mon Jul 27 11:39:00 GMT 2026

डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा फिल्म 'द राइज अफ साम्राज्य' निर्माण हुने भएको छ।
निर्माण पक्षलेसोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको टाइटल घोषणा गरेको हो।
Read full story at source (setopati.com)