सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
barnanmedia.com · Mon Jul 27 11:35:42 GMT 2026

सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय बदरको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
आज (सोमबार) बसेको न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
Read full story at source (barnanmedia.com)