देवानगञ्ज घटना : मानवअधिकार आयोगले सुरु गर्यो अनुसन्धान
nepalviews.com · Mon Jul 27 11:52:56 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र त्यसक्रममा प्रहरीको गोली लागेर मृत्यु भएकाको घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
आयोगले जारी गरेको विज्ञप्तिमा कोशी प्रदेश कार्यालय, विराटनगरमार्फत घटनाको प्रारम्भिक अनुगमन भइरहेको र घटनालाई मानवअधिकारको दृष्टिकोणबाट सूक्ष्म रूपमा अनुसन्धान गर्न थालिएको उल्लेख गरेको छ ।
Read full story at source (nepalviews.com)