नेपाल एसबिआई बैंक इन्डियन चेम्बर अफ कमर्सद्वारा चार वटा अवार्डबाट सम्मानित
ratopati.com · Mon Jul 27 11:55:28 GMT 2026

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेड (एनएसबीएल) लाई इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले चार वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको छ।
उत्कृष्ट कार्यसम्पादनका लागि बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’ र ‘बेस्ट पर्फर्मेन्स अन असेट क्वालिटी’ अवार्ड जितेको छ। यसका साथै बैंक ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट कमर्सियल बैंक’ विधामा पनि पुरस्कृत भएको छ।
Read full story at source (ratopati.com)