तीव्र विकासका लागि कानुनी र नीतिगत अवरोध हटाउँदै अघि बढ्नुपर्छ : कानुनमन्त्री
onlinekhabar.com · Mon Jul 27 11:49:24 GMT 2026

११ साउन, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले देशमा व्याप्त बेथिति र विकासका बाधाहरू हटाउन चालु वर्षलाई ‘कानुन सुधार वर्ष’ का रूपमा अघि बढाइएको बताएकी छन् ।
नेतृत्वको सोच र उद्देश्यलाई सार्थक तुल्याउन पर्याप्त कानुनी वातावरण आवश्यक हुने भन्दै उनले उक्त कुरा बताएकी हुन् ।
Read full story at source (onlinekhabar.com)