देवानगन्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन
lokaantar.com

सुनसरीको देवानगन्ज घटनाको विरोधमा विराटनगरमा पनि प्रदर्शन भएको छ ।
सोमबार दिउँसो केही व्यक्तिहरूको समूहले विराटनगरको मुख्य बजार क्षेत्रमा बन्द गराएका हुन् ।
Read full story at source (lokaantar.com)