अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटरसहित अमेरिकी नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा
nepalviews.com · Mon Jul 27 11:56:42 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सन (Dean Jay Robinson) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा दुवै जनाविरुद्ध आरोपपत्र दायर गरेको हो।
Read full story at source (nepalviews.com)