परीक्षा सुरु भएको ५ मिनेटमै ह्वाट्सएपमा प्रश्नपत्र, विद्यार्थीले तत्कालै कसरी मागे ‘सोलुसन’ ?
baahrakhari.com · Mon Jul 27 11:59:50 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायको ‘मास्टर अफ बिजनेस स्टडिज’ (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षाकै समयमा बाहिरिएको घटनाले तरंग ल्याएको छ ।
मुलुककै अग्रणी विश्वविद्यालयको परीक्षा चल्दाचल्दै ‘लिक’ गर्ने व्यक्तिसम्म प्रश्नपत्र कसरी पुग्यो ? अनि एक मिनेटमै विद्यार्थीले कसरी सोलुसन मागे ? परीक्षाहलमा रहेका विद्यार्थीले ह्वाट्सएपमा आएकाे त्यो म्यासेज हेर्न पाए ?
Read full story at source (baahrakhari.com)