सुनसरी घटना : सीडीओसहितका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय
ratopati.com · Mon Jul 27 12:02:30 GMT 2026

काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा धार्मिक सद्भाव भड्किएपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी(सीडीओ) र कोशी प्रदेशका डीआईजी सहितका सुरक्षा अधिकारीहरूलाई फिर्ता बोलाएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाएर त्यहाँ संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई पठाइएको छ। सुनसरीमा बासुदेव घिमिरे प्रजिअ थिए ।
Read full story at source (ratopati.com)